Information is intelligence
HomeEconomyलगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

- Advertisement -spot_img

काठमाडौं | दुई सातादेखि लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज करेक्शन देखिएको छ ।

नेप्सेले पछिल्लो केही साता देखि परिसूचकमा नयाँ नयाँ रेकर्ड बनाएर उकालो यात्रामै रहेको थियो ।

आज भने नेप्से ५.५७ अंकले घटेको छ। मंगलबार नेप्से ५.५७ अंकले घटेर २३ सय २६।९० को विन्दुमा पुगेको छ । परिसूचक घटे पनि आज  लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा नेप्सेमा अत्यधीक कारोबार भएको छ ।

आज १ करोड ४६ लाख बराबरका शेयर खरिदबिक्री हुदाँ ७ अर्ब ४६ करोड बराबारको कारोबार भएको छ । आज कारोबारमा आउका कम्पनीहरु मध्य ११५ कम्पनीको शेयर मुल्य घटेको छ भने ५५ कम्पनीको शेयर मूल्य बढेको छ ।

त्यस्तै, आज सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९१ करोड ९७ लाख रुपैँया कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु