Information is intelligence
HomeNewsपछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घन्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलवार ४ सय ४१ जना भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख  ६२ हजार २ सय ५९ जना पुगेको छ ।

मंगलवार ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु