Information is intelligence
HomeEntertainment & Artsमहानायक राजेश हमालले साइन गरे नयाँ चलचित्र

महानायक राजेश हमालले साइन गरे नयाँ चलचित्र

- Advertisement -spot_img

महानायक राजेश हमालले एक नयाँ चलचित्र साइन गरेका छन् । निकै समयपछी उनि ठुलो पर्दामा फर्किन आटेका हुन् ।

‘सत्यम्’मा हमालले काम गर्ने पक्का भएको हो । स्रोतका अनुसार उनले चलचित्रका लागि लिखित संझौता समेत गरिसकेका छन्।

यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल नै देखिदैछन् । यो चलचित्रमा नायक अनुप विक्रम शाहीले पनि काम गर्दैछन् । चलचित्रमा अनुप खलनायकको भूमिकामा देखिने बुझिएको छ ।

चलचित्रका लागि नायिका फाइनल गरिएको छैन । यो फिल्म शंकर कार्कीले निर्देशन गर्न लागेका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु