Information is intelligence
HomeEconomyफेरी १० हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै

फेरी १० हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै

- Advertisement -spot_img

काठमाडौं | १० हाईड्रोपावर कम्पनीको करिब ४ अर्ब रुपैयाँ बराबरको ४ करोड कित्ता आईपीओ पाइपलाइन छ ।

बोर्डले निष्कासन अनुमति दिए पश्चात यी १० कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । शेयर बजारले प्राय दिनउँ जसो नयाँ रेकर्ड बनाउन थालेसँगै लगानीकर्ताहरू उत्साहित बनेर आईपीओमा लगानी गरिरहेका छन् ।

हालै मात्र आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सको आईपीओमा करिब ११ लाख बढी आवेदकले आवेदन दिएका थिए ।

१० हाईड्रोपावर कम्पनी आईपीओ निष्कासन गर्न बोर्डको अनुमति कुरिरहेका छन् ।

यतिबेला बोर्डको अनुमतिको पर्खाइमा १० हाईड्रोपावर कम्पनी छन् :

  • न्यादी हाइड्रोपावर कम्पनी लिमिटे
  • साहस उर्जा कम्पनी लिमिटेड
  • शुभम पावर लिमिटेड
  • इमर्जिङ्ग नेपाल लिमिटेड
  • सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
  • तेह्रथुम पावर कम्पनी लिमिटेड
  • हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
  • विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
  • मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
  • ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड
  • मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड
  • रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेड

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु