Information is intelligence
HomeNewsकसले पाउँछ नेपाल आएकाे काेराेना खाेप ?

कसले पाउँछ नेपाल आएकाे काेराेना खाेप ?

- Advertisement -spot_img

काेराेना विरूद्दकाे खाेप नेपाल आउने भएपछि यतिबेला नेपालमा खुशीकाे माहाेल छाएकाे छ । भारतले नेपाललाइ दिएकाे १० लाख डाेज खाेप भर्खरै मात्र नेपाल आइपुगेकाे छ ।

खाेप नेपाल आएपछि कसले कसले याे खाेप लगाउन पाउलान् ? भन्ने आम जनचासाे र जिज्ञासाकाे विषय पनि रहेकाे छ ।

हिजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठिले यसकाे जवाफ दिइसकेका छन् ।

उनले नेपाल आउन लागेकाे खाेप सबैभन्दा पहिले फ्रन्टलाइन अफिसर्सले पाउने बताएका छन् । फ्रन्ट लाइन अफिसर्समा डाक्टर , नर्स , सफाइ कर्मचारी आर्मी , नेपाल प्रहरी , तथा अन्य स्वयंसेवक संस्था पर्दछन् । तसर्थद नेपाल आएकाे खाेप सबैभन्दा पहिले यीनै अफिसर्सहरूले पाउने निश्चित भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु