Information is intelligence
HomeEconomyसुनकाे मूल्य लगातार बढ्दै , कति छ आजकाे भाउ ?

सुनकाे मूल्य लगातार बढ्दै , कति छ आजकाे भाउ ?

- Advertisement -spot_img

नेपाली बजारमा केहीदिनयता लगातार बढिरहेकाे सुनकाे मूल्य आजपनि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज नेपाली बजारमा छापावाल सुनकाे मूल्य हिजाेकाे तुलनामा ६०० रूपैँयाले बृद्दि भएर ९२ हजार ५०० रूपैँयामा काराेबार भैरहेकाे छ । त्यस्तै तेजाबी सुनकाे मूल्य ९२ हजार ६०० कायम भएकाे छ ।

त्यस्तै आज चाँदीकाे मूल्य पनि बृद्दि भएकाे छ । ताेलामा १५ रूपैयाँले बढेकाे चाँदीकाे मूल्य आज नेपाली बजारमा प्रतिताेला १२७५ रूपैँयामा काराेबार भैरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु