Information is intelligence
HomeNewsअन्ततः रबिले छाडे न्युज २४,आज अन्तिम पटक आउँदै

अन्ततः रबिले छाडे न्युज २४,आज अन्तिम पटक आउँदै

- Advertisement -spot_img

चर्चित कार्यक्रम सीधा कुरा जनतासँगका कार्यक्रम प्रस्ताेता रबि लामिछानेले न्युज २४ च्यानल छाडेका छन् । जनताकाे चासाे र गुनासाेलाइ प्रमुख विषय बनाएर कार्यक्रम चलाउँदै आएकाे रबिले ८ गते बिहिबारबाट विदा लिएकाे घाेषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले च्यानल छाडेकाे घाेषणा गरेका हुन् । उनले ट्वीटमा भनेका छन् ‘२४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु…।’

उनले सुखद सहयात्रामा साथ दिने सम्पूर्ण न्यूज २४ टेलिभिजनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु