Information is intelligence
HomeSportsघरेलु क्रिकेटमा पवनको कीर्तिमान

घरेलु क्रिकेटमा पवनको कीर्तिमान

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पवन सरार्फले कीर्तिमानी बनाएका छन् । उनले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार लुम्बिनी प्रदेशविरुद्धको खेलमा पवनले १३ बलै ५० रन बनाए । उनले १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

योसँगै पवन घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु