Information is intelligence
HomeNewsमलेसियाबाट १७ नेपालीकाे शव नेपाल आइपुग्याे

मलेसियाबाट १७ नेपालीकाे शव नेपाल आइपुग्याे

- Advertisement -spot_img

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याएकाे छ ।

नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पठाएको थियाे ।एउटै जहाजमा १७ जना नेपाललीकाे शव आइपुगेकाे हाे ।

यसअघि विभिन्न अवराेध र यात्रु चापकाे कारणले गर्दा नेपाल ल्याउन नसकिएका शवहरू एकैचाेटी ल्याउनका लागि छुट्टै जहाज नै पठाउनु परेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु