Information is intelligence
HomeNewsमुख्यमन्त्री शेरधन राई आज वैवाहिक गठबन्धनमा बाधिँदै

मुख्यमन्त्री शेरधन राई आज वैवाहिक गठबन्धनमा बाधिँदै

- Advertisement -spot_img

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा आज वैवाहिक गठबन्धनमा बाधिँदै छन् ।

मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् । वैवाहिक कार्यक्रम काठमाडौंमा नै हुने बताईएको छ । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

ज्याङ्मु शेर्पा आफैले पनि हिजो (शनिवार) सामाजिक सञ्जालमा आफ्नो मन जित्ने मान्छेसंग खुसीसमथ वैवाहिक जिवनमा बाधिँदै भनेर लेखेकी थिईन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु