Information is intelligence
HomePoliticsदाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

- Advertisement -spot_img

काठमाडौं | नेकपाको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  बैठक सुरु भएको हो ।

आजको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्य समेतबाट कारबाहीको निर्णय गर्ने बुझिएको छ।

ओलीलाई दाहाल–नेपाल पक्षले पत्र नै पठाएर तीन दिनभित्र जवाफ नआएमा साधारण सदस्यसमेत नरहने गरी थप कारबाही गरिने जानकारी गराइसकेको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु