Information is intelligence
HomeSportsवालिङको पोष्टमा आर्मीको आधा दर्जन बढी गोल

वालिङको पोष्टमा आर्मीको आधा दर्जन बढी गोल

- Advertisement -spot_img

त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् ।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङले आर्मीसंग लजास्पद हार बेहोरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु