Information is intelligence
HomePoliticsचुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम

चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम

- Advertisement -spot_img

काठमाडौं | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावले झन् ठूलो दुर्घटना ल्याउने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णयले संविधानको लोकमार्गमा पहिरो गएको र त्यसलाई मर्मत नगरी चुनावरुपी गाडी चलाए दुर्घटना हुने उनको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु