Information is intelligence
HomeEntertainment & Artsविवाह बन्धनमा बाँधिए वरुण–नताशा,वरुणद्वारा पहिलो तस्बिर सार्वजनिक

विवाह बन्धनमा बाँधिए वरुण–नताशा,वरुणद्वारा पहिलो तस्बिर सार्वजनिक

- Advertisement -spot_img

बलिउडका नायक वरुण धवन बिबाह बन्धनमा बाँधिएका छन् । उनकी प्रेमिका नाताशा दलाल आइतबार बिबाह बन्धनमा बाँधिएका हुन्।

उनीहरुले मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुको बिहे पंजाबी परम्परा अनुसार भएको हो ।

उनीहरुको विवाहमा केही विशेष मान्छेलाई मात्र निमन्त्रणा गरिएको थियो । जसमा निर्माता तथा निर्देशक करण जोहर र फेसन डिजाइनर मनीष मल्होत्रा प्रमुख थिए । विवाहमा उनीहरु दुई बाहेक कोही पनि चर्चित स्टार देखिएनन् । उनीहरुले आयोजना गर्न लागेको रिसेप्सनमा बलिउडका ठूला स्टारको उपस्थिति हुने जनाइएको छ । उनीरुले आगामी फेब्रुअरी २ मा मुम्बईको एक पाँच तार होटलमा रिसेप्सन राखेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु