Information is intelligence
HomeEconomyनिरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा

- Advertisement -spot_img

काठमाडौं | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केही दिनयता निरन्तर उकालो लागेको छ । साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

आज सोमबार नेप्से १६.०४ अंकले बढेर दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको छ । जुन विन्दु हालसम्मकै उच्च हो ।

आज शेयर बजारमा ८ अर्ब ९० करोड ३५ लाखको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने बाँकी घटेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु