Information is intelligence
HomeEconomyबढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

- Advertisement -spot_img

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज ४०० रूपैयाँले बढेको छ । आज छापवाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ३०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु