Information is intelligence
HomeEconomyबुधबार ह्वात्तै घट्यो सुनको मूल्य

बुधबार ह्वात्तै घट्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं | बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ। मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ।

मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ३०० मा कारोबार भएको थियो आज ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर एक हजार २५० मा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु