Information is intelligence
HomeEconomyनेप्से सामान्य बृद्दि हुँदा काराेबारमा उत्साह कायमै

नेप्से सामान्य बृद्दि हुँदा काराेबारमा उत्साह कायमै

- Advertisement -spot_img

शेयर बजार एकनास हुँदैन । कहिले तल कहिले माथी भैरहनु यसकाे स्वाभाव नै हाे । त्यस्तै लगातार उकालाे लागिरहेकाे नेप्सेमा हिजाे मंगलबार केही करेक्सन भएकाे थियाे । आज फेरी उकालाे लागेकाे छ ।

आज १८.७६ अंकले बढेर नेप्से २४४१.८५ अंकमा आइपुगेकाे छ । विश्लेषकहरूका अनुसार अझै केही समय नेप्सेकाे उकालाे यात्रा लगातार हुनेछ ।

बुधबार २०८ कम्पनीकाे १ कराेड ५२ लाख ८९ हजार २५९ कित्ता शेयरकाे काराेबार भएकाे छ । काराेबार रकम भने ८ अर्ब ६२ लाख ३८ हजार ७७० रूपैँया रहेकाे छ ।

सबैभन्दा धेरै शेयर नेसनल हाइड्राेपावरकाे १४ लाख कित्ताभन्दा बढि शेयर बिक्री भएकाे छ । काराेबार रकमका अनुसार भने नेपाल लाइफ इन्स्याेरेन्सकाे ९३ कराेड ३१ लाख रूपैँयाभन्दा बढीकाे काराेबार भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु