Information is intelligence
HomeSportsटी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

- Advertisement -spot_img

युएईमा आयोजना हुने टी-१० क्रिकेट लिग आजबाट सुरु हुँदैछ ।प्रतियोगिताको पहिलो दिन ३ खेलहरु हुँदैछन ।

पहिलो खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा हुँदैछ ।अरेबियन्सबाट यस सिजन नेपालका सोमपाल कामीले खेल्दैछन् ।सोमपालले प्लेईङ सेटमा खेल्ने सम्भावना रहेको छ ।

यस्तै डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग खेल्नेछ ।पुनेबाट यस सिजन नेपालका करण केसीले खेल्दै छन् ।

तेस्रो खेलमा बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ ।टी-१० लिगमा अर्का नेपाली खेलाडी कुशल मल्लले आबुधाबी खेल्नेछन् ।

यस्तै पूर्व कप्तान पारस खड्काआबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु