Information is intelligence
HomeSportsटोटेनहम र लिभरपुल भिड्दै

टोटेनहम र लिभरपुल भिड्दै

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले टोटेनहमसँग प्रतिस्पर्धा गर्दैछ ।लिभरपुलले टोटेनहमसँग उसैको मैदानमा खेल्नेछ ।

दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।

साविक विजेता समेत रहेको लिभरपुलले १९ खेलमा ३४ अंक जोडेको छ  । लिभरपुल पाँचौ स्थानमा रहेको छ  ।

टोटेनहमलाई हराएर लिभरपुल चौंथो स्थानमा उक्लने छ ।यस्तै टोटेनहम पनि लिभरपुललाई हराएर शीर्ष पाँच भित्र उक्लन चाहन्छ । टोटेनहम १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु