Information is intelligence
HomeSportsमहिला लिग : चन्द्रपुर र आर्मी भिड्दै

महिला लिग : चन्द्रपुर र आर्मी भिड्दै

- Advertisement -spot_img

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज चन्द्रपुर र आर्मी भिड्दै । ललितपुर स्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो २:०० बजे सुरुहुनेछ ।

चन्द्रपुरविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी लिगमा दोस्रो जित निकाल्न समेत चाहन्छ ।

३ खेलमा एक खेल जित एक खले बराबरी एक खेल हार बेहोरेको आर्मी ४ अंक सहित अंक तालिकाको चौथौं  स्थानमा छ । चन्द्रपुरलाई हराएको खण्डमा आर्मी दोस्रो स्थानमा उक्लनेछ । त्यस्तै सम्मान खेल खेलेको चन्द्रपुर एक खेलमा जित र २ खेल हार बहोर्दै ३ अंक सहित अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ । आर्मीविरुद्ध मैदान उत्रदा चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु