Information is intelligence
HomeEntertainment & Arts‘आमा’ युट्यूवमा सार्वजनिक

‘आमा’ युट्यूवमा सार्वजनिक

- Advertisement -spot_img

नेपाली चलचित्र ‘आमा’ युट्यूवमार्फत सार्वजनिक भएको छ।

शुक्रबार निर्माण टिमले बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् ।

यो फिल्म दीपेन्द्र के. खनालको निर्देशनमा बनेको हो । फिल्ममा सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु