Information is intelligence
HomeSportsआज म्यानचेस्टर युनाईटेडले आर्सनलसँग प्रतिस्पर्धा गर्दै

आज म्यानचेस्टर युनाईटेडले आर्सनलसँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।

युनाईटेडले उसैको घरेलु मैदानमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । युनाईटेड र आर्सनलबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।

आर्सनलविरुद्ध मैदान उत्रदा युनाईटेड जित निकाल्ने लक्ष्यमा हुनेछ । युनाईटेड आर्सनललाई हराएर उपाधिको दाबेदार कायम राख्न चाहन्छ ।

युनाईटेड २० खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आर्सनल ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

युनाईटेडलाई हराएर आर्सनल अंक तालिका सुधार गर्न चाहन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु