Information is intelligence
HomeSportsमहिला लिग : आज चन्द्रपुर र नेपाल पुलिस भिड्दै

महिला लिग : आज चन्द्रपुर र नेपाल पुलिस भिड्दै

- Advertisement -spot_img

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज चन्द्रपुर र नेपाल पुलिस भिड्दै । ललितपुर स्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो २:०० बजे सुरुहुनेछ ।

चन्द्रपुरविरुद्ध मैदान उत्रदा नेपाल पुलिस सहज जितको खोजीमा हुनेछ । नेपाल पुलिस लिगमा दोस्रो जित निकाल्न समेत चाहन्छ । दुवै टोलि आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा सुधार लेराउन चाहन्छन  ।

४ खेलमा १ खेलमा जित २ खेल बराबरी र १ खेलमा हार बेहोरेको नेपाल पुलिस ५ अंक सहित अंक तालिकाको चौथौं स्थानमा छ भने आजको खेलमा जित हात पार्न सके अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । त्यस्तै ४ खेलमा १ खेल जित र ३ खेल हार्दै चन्द्रपुर अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने आजको खेलमा जित हात पार्न सके अंक तालिकाको चौंथौ स्थानमा उक्लिन चाहन्छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु