Information is intelligence
HomeEconomyहप्ताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि

हप्ताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि

- Advertisement -spot_img

काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ पर्नेछ । यसअघि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने १०० रुपैयाँ बढेको हो ।

सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ ।

हिजो शुक्रबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु