Information is intelligence
HomeNewsगत २४ घण्टामा १०५ जनामा कोरोना पुष्टी

गत २४ घण्टामा १०५ जनामा कोरोना पुष्टी

- Advertisement -spot_img

काठमाडौं | नेपालमा आज कोरोना भाइरसका १०५  संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ७० हजार ९ सय ५९ पुगेको छ।

आज २८८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आज २८८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु