Information is intelligence
HomePoliticsओलिले न्यायधिसको राजीनामा लिएको शंका, वरीष्ठ अधिवक्ताको खुलासा (भिडियो सहित)

ओलिले न्यायधिसको राजीनामा लिएको शंका, वरीष्ठ अधिवक्ताको खुलासा (भिडियो सहित)

- Advertisement -spot_img

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टीभित्रकाे झगडा र संविधानलाइ एकै दृष्टिकाेणले हेरेकाे बताएका छन् ।

दरबार टाइम्ससँगकाे अन्तरवार्ता उनले पारिवारिक झगडालाइ राष्ट्रिय बहसकाे विषयमा सामेल गराएकाे भन्दै भण्डारीले प्रधानमन्त्रीले स्वास्नीले काम गर्न दिइनन् भन्नु पर्थ्यो भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु