Information is intelligence
HomeEducationकक्षा १२ को रिजल्ट प्रकाशित, यसरी हेर्नुहोस्

कक्षा १२ को रिजल्ट प्रकाशित, यसरी हेर्नुहोस्

- Advertisement -spot_img

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा सोमबार प्रकाशित गरेको  छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले नतिजा भर्खरै प्रकाशित भैसककेको जानकारी दिए ।

अनलाइनमा आउन भने केहि समय लाग्ने छ ।

राष्ट्रिय परीक्षा बोर्डले यो पालीको रिजल्ट नेपाल टेलिकम र  परीक्षा बोर्डको अफिसिएल साइटमा मात्र हेर्न मिल्ने बनाएको छ ।

परीक्षा बोर्डले पूर्ण रुपमा प्रकाशित भैसकेपछि यी साइटमा हेर्नसकिनेछ ।

एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ भने अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वेबसाइटमा अपलोड गरिएको पनि जानकारी दिए ।

कक्षा १२ को रिजल्ट दरबार टाईम्सबाट हेर्नुहोस्
XII Result :: 2077 | via Durbar Times Symbol Number: Eg : 12013825Date of Birth: Date Format : YYYY/MM/DD नेपाल टेलिकमले देखाउने रिजल्टको वेब्साइटमा धेरैप्रयोग कर्ताको कारण साइट डाउन हुन सक्ने भएकोले यो फारमबाट हेर्न मिल्ने सहजतादरबार टाईम्समा उपलब्ध गराएका छौं। कुनै कारणले नखुलेमा पुन प्रयास ग…
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु