Information is intelligence
HomeEconomyसोमबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

- Advertisement -spot_img

काठमाडौं | सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा आज पनि ५०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ रहेको छ ।

यसैगरी आइतबार १३ सय २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्यतोलामा ८० रुपैंयाले बढेर १४०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु