Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७१ ११८ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६६ हजार ६०० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २६४ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि मृत्यु भएन । कोरोनाले मृत्यु हुनेको संख्या २ हजार २९ रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु