Information is intelligence
HomeSportsवालिङ र चन्द्रपुर भिड्दै

वालिङ र चन्द्रपुर भिड्दै

- Advertisement -spot_img

राष्ट्रिय महिला फुटबल लिगको छैटौं चरण अन्तर्गत आज एक खेल रहेको छ। लिगमा आज वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहट बिच प्रतिस्पर्धा रहेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार दिउँसोको २:०० बजेबाट सुरु हुनेछ।

हालसम्म ५ खेलबाट १ जित, २ बराबरी र २ हारका बेहोर्दै ५ अंकका साथ वालिङ तालिकाको पाँचौ स्थानमा रहेको छ। यता ५ खेलबाट १ जित र ४ हार बेहोरेको चन्द्रपुर ३ अंकका सहित  छैटौं स्थानमा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु