Information is intelligence
HomeEconomyनेपाली बजारमा आज सुनको मूल्य कति ? यस्तो छ बजार भाउ

नेपाली बजारमा आज सुनको मूल्य कति ? यस्तो छ बजार भाउ

- Advertisement -spot_img

काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य यथावत छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज पनि तोलाको ९२ हजार १०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु