Information is intelligence
HomeLoksewa२२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिश (सुचीसहित)

२२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिश (सुचीसहित)

- Advertisement -spot_img

काठमाडौं | लोकसेवा आयोगले २२ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिश गरेको छ । उनीहरुलाई आयोगको सोमबार बसेको बैठकले बढुवाका लागि सिफारिश गरेको हो ।

कार्यक्षमताको मूल्याङकनको आधारमा बढुवाका लागि नाम सिफारिस भएको हो ।

सिफारिस हुनेहरुमा मनोजकुमार आचार्य पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा थानप्रसाद पंज्ञानी छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु