Information is intelligence
HomeEconomyनेप्से परिसुचक ऐतिहासिक उचाईमा

नेप्से परिसुचक ऐतिहासिक उचाईमा

- Advertisement -spot_img

साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च –नेप्से परिसुचक ऐतिहासिक उचाईमा पुगेको छ ।

आज ११ बजे २४०८.२४ को बिन्दुबाट सुरु भएको परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ६५.४९ अंकले बढेर हालकै उच्च बिन्दु २४७३.७३ को बिन्दुमा पुगेको छ । परिसुचक २.७२ प्रतिशतले बढेको हो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले ५८ करोड ८७ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु