Information is intelligence
HomePoliticsजसपा नेता शिवजी यादवले गरे नेकपा ओली समूहमा प्रवेश

जसपा नेता शिवजी यादवले गरे नेकपा ओली समूहमा प्रवेश

- Advertisement -spot_img

काठमाडौं | जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् । पूर्वसांसद समेत रहेका नेता यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।

जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आवद्ध भएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु