Information is intelligence
HomeEconomyमंगलबार स्थिर रहेको सुनको भाउमा बुधबार गिरावट

मंगलबार स्थिर रहेको सुनको भाउमा बुधबार गिरावट

- Advertisement -spot_img

मंगलबार स्थिर रहेको सुनको भाउमा बुधबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतिोला ६०० रुपैयाँले घटेको हो ।

हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार रुपैयाँ र तेजावी सुनलाई प्रतितोला ९१ हजार ५०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि आज गिरावट आएको छ । हिजो एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज प्रतितोला एक हजार ३२० रुपैयाँ पर्नेछ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु