Information is intelligence
HomeSportsआज म्यानचेस्टर सिटी र बर्नली भिड्दै

आज म्यानचेस्टर सिटी र बर्नली भिड्दै

- Advertisement -spot_img

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र बर्नली भिड्दै छन् । बर्नलीको घरेलु मैदानमा हुने सिटी र बर्नलीबीचको खेल राति ११:४५ बजे शुरु हुनेछ ।

बर्नलीविरुद्ध सिटी जित निकाल्दै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गर्न चाहन्छ । लिगको शीर्ष स्थानमा रहेको सिटीले २० खेलमा ४४ अंक जोडेको छ ।

बर्नली २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु