Information is intelligence
HomePoliticsस्कुटरमा चढेर आमहड्तालकाे निरीक्षण गर्दै माधव नेपाल

स्कुटरमा चढेर आमहड्तालकाे निरीक्षण गर्दै माधव नेपाल

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन्।

प्रचण्ड-नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो। त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएकी थिइन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु