Information is intelligence
HomeSportsटोटेनहममाथि चेल्सीको जित

टोटेनहममाथि चेल्सीको जित

- Advertisement -spot_img

प्रिमियर लिग फुटबलमा चेल्सी फुटबल क्लबले महत्त्वपूर्ण डर्बी जित हात पारेको छ।

चेल्सीले आज लण्डन डर्बीमा टोट्न्हम हट्स्पर माथि १-० गोलको जित हात पारेको हो।

अवे खेलमा चेल्सीका लागि इटालीयन मिडफिल्डर जोर्जिन्होले निर्णायक गोल गरे। जोर्जिन्होले पहिलो हाफको २४अौं मिनेटमा एरिक डायरले टिमो वेर्नरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

जितसंगै चेल्सी  २२ खेलबाट ३६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २१ खेलबाट ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु