Information is intelligence
HomeEconomyशुक्रबार सुनचाँदीको मूल्यमा गिरावट

शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट

- Advertisement -spot_img

काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको सुनचाँदीको मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँ घटेको हो ।

हिजो बिहीबार ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ९० हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ८९ हजार ५५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु