Information is intelligence
HomeNewsपाटनढोकामा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध

पाटनढोकामा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध

- Advertisement -spot_img

सडकमा सवारी साधनको चाप बढेको भन्दै ललितपुरको पाटनढोकामा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गरिएको छ।

यूएन पार्क, ज्वागल,चाकुपाटबाट आउने र पाटन ढोका बसपार्कबाट आउने चारपाङग्रे सवारी पाटनढोका (गेट) तर्फ जान निषेध गरिएको हो। यो नियम आइतबारबाट लागू हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र ललितपुर महानगरपालिको समन्वयमा सवारी निषेध गरिएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु