Information is intelligence
HomeInternationalगूगलको हार, अष्ट्रेलियाका ७ मिडिया संस्थानलाई समाचारको पैसा दिनुपर्ने

गूगलको हार, अष्ट्रेलियाका ७ मिडिया संस्थानलाई समाचारको पैसा दिनुपर्ने

- Advertisement -spot_img

काठमाडौं । अष्ट्रेलियाको दबावमा आएर गूगलले अन्त्यमा हार मानेको छ ।

गूगलले अष्ट्रेलियाका ७ ठूला मिडिया संस्थानलाई समाचारको बदलामा पैसा दिनुपर्ने भएको छ ।

अमेरिकी टेक कम्पनीले शुक्रवार न्यूज शोकस नामको एक प्लेटफर्म पनि लञ्च गरेको छ ।

जसमा समाचारको लागि भुक्तान गरिएको छ ।

रिपोर्टका अनुसार न्यूज शोकेसलाई गत वर्ष गूगलले जूनमा बाजिल र जर्मनी भन्दा पहिल्यै रोल आउट गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु