Information is intelligence
HomeEconomyशेयरबजारमा ऐतिहासिक वृद्धि

शेयरबजारमा ऐतिहासिक वृद्धि

- Advertisement -spot_img

काठमाडौँ | सेयर बजार नेप्सेले नयाँ रेर्कड कायम गरेको छ ।  आज सेयरबजारमा उच्च अंकको वृद्धि देखिएको छ। साताको पहिलो कारोबार दिन शेयरबजारमा ऐतिहासिक वृद्धि भएको छ ।

दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ।

आज हिमालयन डिस्टिलरीको ५३ करोडको सर्वाधिक कारोबार भएको छ। आज ३६ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेको छ। ८ कम्पनीको सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले कमाएका छन्। यसबाहेक गुमाउने लगानीकर्ताले ६.२७ प्रतिशतले गुमाएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु