Information is intelligence
HomeEconomyसोमबार सुनको मुल्यमा गिरावट

सोमबार सुनको मुल्यमा गिरावट

- Advertisement -spot_img

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा रु २ सय रुपैयाँले गिरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतवार) प्रति तोला रु ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा रु २ सय रुपैयाँले गिरेर प्रतिातोला रु ९० हजार ४ सयमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ ।

यता चाँदी भने प्रति तोलामा रु १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु