Information is intelligence
HomeEconomyग्रीन लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

ग्रीन लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

- Advertisement -spot_img

ग्रीन लाइफ हाइड्रोपावरको माघ २७ गते मंगलबार आईपीओमा आवेदन दिने अन्तिम दिन हो ।

कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको छ । विक्री खुला भएको तेस्रो दिन आइतवारसम्म कम्पनीको आईपीओमा ८ लाख बढि आवेदकले आवेदन दिएका छन् ।

१ करोड ४८ लाख ८५ हजार ३१० कित्ताको खरीद माग भएको छ । जुन मागभन्दा ४ दशमलव ५८ गुणा बढी हो । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु