Information is intelligence
HomeEconomyमंगलबार सोच्नै नसक्ने गरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

मंगलबार सोच्नै नसक्ने गरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

- Advertisement -spot_img

मंगलबार एकैदिन सुनको मूल्य तोलामा १५ सयले बढेको छ। अघिल्लो दिन ९० हजार ४ सयमा कारोबार भएको सुन आज ९१ हजार ९ सयमा पुगेको हो।

चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको सुन आज १३ सय ४० रुपैयाँमा कायम छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु