Information is intelligence
HomeEconomyनेपाली बजारमा आज सुनको मूल्य कति ? यस्तो छ बजार भाउ

नेपाली बजारमा आज सुनको मूल्य कति ? यस्तो छ बजार भाउ

- Advertisement -spot_img

काठमाडौं | नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमा नै कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु