Information is intelligence
Homechild healthबच्चालाई कब्जियत हुँदा खान हुने र नहुने कुराहरु

बच्चालाई कब्जियत हुँदा खान हुने र नहुने कुराहरु

- Advertisement -spot_img

बच्चाहरूकाे शरीर र भित्री कुरा एकदमै कमजाेर हुन्छ । धेरैजसाे बच्चाहरूमा कब्जियतकाे समस्याले अभिभावकहरूलाइ तनाव भएकाे देखिन्छ । त्यही समस्याकाे निराकरणका लागि हामीले विशेषज्ञहरूसँग सल्लाह गरेर केही समाधान गर्ने प्रयत्न गरेका छाैँ ।

कब्जियतमा के खाने/नखाने भनेर सबैलाई राम्रोसँग थाहा नहुन सक्छ। त्यसैले हामील खान हुने र नहुने कुरा तल उल्लेखगरेका छौं।

खानुपर्ने चिज:

नछिलेको स्याउ, नासपाती, किवी, सुन्तला, गेडागुडी(सिमी,बोडी), दाल(मुसुर), आँटाको परिकार, गहुँको दलिया, सखरखण्ड, बोक्राऊली, गाँजर, किसमिस, स्टबेरी, प्रशस्त पानी, ब्राउन ब्रेड, ब्राउन राइस

खानु नहुने चिज:

मैदाको परिकार, तारेको खानेकुरा, धेरै मासु, अधिक दुग्ध पदार्थ, चकलेट, आइसक्रिम

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु