Information is intelligence
HomeSportsमहिला लिग आज दुई खेल हुँदै

महिला लिग आज दुई खेल हुँदै

- Advertisement -spot_img

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज बिहीवार दुई खेल हुँदै छन् ।

लिगमा आज उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको हो । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

चौदण्डीगढी र वालिङबीचको खेल मध्यान्ह १२ बजे हुनेछ भने आर्मी र विराटनगरबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु