Information is intelligence
HomeNewsपिसाब फेर्न निस्केकी बालिकाकाे सामूहिक बलात्कार

पिसाब फेर्न निस्केकी बालिकाकाे सामूहिक बलात्कार

- Advertisement -spot_img

माेरङ्गकाे मोरङको जहदा गाउँपालिका-१ की १४ वर्षीया बालिका सामूहिक बलात्कारकाे शिकार भएकाे छ । गत साेमबार राती ९ बजेतिर पिसाब फेर्न बाहिर निस्किएकी बालिका निकैबेरसम्म नफर्किएपछि खाेजी गर्दा उनी ३ घण्टापश्चात घरनजिकै भेटिएकी थिइन् ।

अभिभावकका अनुसार माेटरसाइकलमा सवार २ जना व्यक्तिले उनलाइ उठाएर लगेकाे बताइएकाे छ । अपहरणकाे शैलीमा उठाएर लगेकाे र बलात्कार गरी घर नजिकै छाडिदिएकाे परिवारका भनाइ छ ।

पछिल्लाे एक हप्तामा मात्र माेरङ्गमा घटेकाे याे दाेश्राे बलात्कारकाे घटना हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु